नियम ५
स्वास्थ्य परीक्षण गराउनु पर्ने
: (१) सदस्य संस्थाबाट कर्जा लिई पशुधन खरिद गरेको क्रणीले कर्जा लिएको पैंतीस दिनभित्र आफूले खरिद गरेको पशुधनको सम्बन्धित पशु सेवा कार्यालय वा &कोषले तोकेको प्राविधिकबाट स्वास्थ्य परीक्षण गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पशुधनको स्वास्थ्य परीक्षण गराउँदा त्यस्तो पशुधन स्वस्थ वा रोगी जे देखिन्छ सोही व्यहोरा खुलाई त्यस्तो पशुधनको स्वास्थ्य परीक्षण गर्ने प्राविधिकले सम्बन्धित क्रणीलाई अनुसूची-२ बमोजिमको ढाँचामा स्वास्थ्य परीक्षण प्रमाणपत्र प्रदान गर्नु पर्नेछ ।
७ पहिलो संशोधनदवारा संशोधित ।